डिभिजन वन कार्यालय रोल्पाको आ.व. २०७८/७९ को कार्यक्रम अन्तर्गत रु ६ लाखको लागतमा ८८५८ वटा टिमुरको पोलिब्याग सहितको बिरुवा संयुक्त कृषि सहकारी संस्था लिमिटेड मार्फत संस्थाका सदस्य तथा स्थानीय बासिन्दा मार्फत किसानहरुको करिब ५.५ हे. निजी जग्गामा खेती विस्तार कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमबाट कुल १५१ घरपरिवार सदस्य प्रत्यक्ष लाभान्वित भएको पाइएको छ ।
2079-11-09 | डिभिजन वन कार्यालय रोल्पा
2079-03-27 | डिभिजन वन कार्यालय, रोल्पा
2079-03-22 | डिभिजन वन कार्यालय, रोल्पा
2079-03-20 | डिभिजन वन कार्यालय, रोल्पा
2078-11-23 | डिभिजन वन कार्यालय, रोल्पा