डिभिजन वन कार्यालय रोल्पाको आयोजनामा सुनछहरीमा घुम्ती शिविर कार्यक्रम संचालन

डिभिजनल वन अधिकृत डा. मोहन पौडेल, सुनछहरी गाउँपालिका वार्ड. नं ७ का वार्ड अध्यक्ष, डिभिजन वन कार्यालय रोल्पाका सहायक वन अधिकृत बाबुराम पोख्रेल तथा फरेष्टर तोरण देव गिरी समेतको उपस्थितिमा संचालित कार्यक्रममा २००० टिमुर १००० कागती तथा २०० मालागिरीको बिरुवा वितरण सम्पन्न गरिएको थियो । कार्यक्रम यही २०७९/०३/२० मा संचालन गरिएको थियो ।