डिभिजन वन कार्यालय, रोल्पाको प्रस्ताव आव्हान सम्बन्धि १५ दिने सूचना

यस कार्यालयको आ.व. २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रदेश सरकार तथा संघीय सशर्त कार्यक्रम तर्फका तपसिल बमोजिमका कार्यक्रमहरु संचालन गर्न रोल्पा जिल्ला स्थित ईच्छुक सामुदायिक वन तथा कबुलियती वन समूह, कृषक समूह वा जडिबुटि तथा गैरकाष्ठ वन पैदावार ब्यवसाय सँग सम्बन्धित संघ संस्था, व्यवसायी, उद्यमीहरुले १५ दिन भित्र (मिति २०७९/११/२६ गते शुक्रबार कार्यालय समय भित्र ) तोकिएको शर्त र ढाँचा (Format) मा प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।