जलजला क्षेत्रमा पर्यापर्यटन तथा वन संरक्षण कार्यक्रमको Breakdown गरिएको बारे ।
Image

डिभिजन वन कार्जयालय रोल्पाको आ.व. २०७९/८० को वन उद्यम र पर्यापर्यटन प्रवर्द्धन कार्यक्रम, बजेट बजेट उपशीर्षक नं : ३२९०००१७४, सि.नं. ११.४.१७.३०६ मा उल्लेखित जलजला क्षेत्र पर्यापर्यटन तथा वन संरक्षण कार्यक्रम, रोल्पा (प्राविधिक सहजीकरण समेत) -खर्च शिर्षक नं. ३११५७ अन्तर्गत मिति २०७९/०५/०८ गते डिभिजन वन कार्यालय, रोल्पाको तालिम हलमा संचालन भएको जिल्लास्तरीय सरोकारवालाहरुको सम्नवय बैठकबाट कुल बिनियोजित रुकम रु. ३५ लाख को यसप्रकार Breakdown गरी कार्यान्वयन गर्ने भनी निर्णय भएकाले सो को विवरण यसप्रकार प्रस्तुत गरिएको छ ।