आ.व. २०७९/८० को विरुवा उत्पादन तथा अ. ल्या. भइ यस आ.व. को अन्त्यमा डिभिजन वन नर्सरीहरुमा स्टक कायम रहेका एक वर्षिय र बहु बर्षिय विरुवाहरुको विवरण

नर्सरी अनुसारको विरुवा उत्पादन तथा अ.ल्या. सहितको वितरणको अवस्था, एकवर्षे र बहुबर्षे प्रजातिहरुको जातअनुसारको तथा उपयोगिताको आधारमा नर्सरी अनुसार विस्तृत जानकारी दिने उद्देश्य सहितको तथ्यांक तयार पारिएको, यस तथ्यांकको आधारमा स्थानीय समुदाय तथा सरोकारवाला निकायले कहाँ कुन प्रजातिको विरुवा रहेको छ भन्ने सहजै जानकारी पाइ सो को आधारमा विरुवा माग गरी रोपण गर्न सक्ने ।

सम्बन्धित प्रकाशन

आ.व. २०७५/७६ देखि २०७९/८० सम्ममा डिभिजन वन कार्यालय रोल्पा मार्फत गरिएको मुख्य मुख्य वृक्षारोपण, विरुवा उत्पादन, पार्क निर्माण तथा रिचार्ज पोखरी निर्माण सम्बन्धि कार्यहरुको संक्षिप्त विवरण

2080-05-10 | डिभिजन वन कार्यालय, रोल्पा

आ.व. २०७९/८० मा रोल्पा जिल्लाका विभिन्न सामुदायिक वनहरुबाट भएको खोटो निकासी तथा राजश्व संकलनको विस्तृत विवरण

2080-05-10 | डिभिजन वन कार्यालय, रोल्पा

आ.व. २०७९/८० को अन्त्यसम्ममा नविकरण तथा नयाँ गठन गरी कायम हुन आएका सामुदायिक तथा कबुलियती वनहरुको विवरण

2080-04-12 | डिभिजन वन कार्यालय, रोल्पा

आ.व. २०७९/८० मा एक वडा एक पोखरी कार्यक्रम अन्तर्गत निर्माण गरिएका पोखरीहरुको विवरण

2080-04-01 | डिभिजन वन कार्यालय, रोल्पा

मिति २०७९/०४/ २४ मा स्वीकृत पञ्च बर्षिय कार्ययोजना अनुसार रोल्पा जिल्ला स्बाथित राष्ट्रिय वन क्षेत्रबाट बार्षिक संकलन हुने जडीबुटी तथा गैरकाष्ठ वन पैदावारहरुको विवरण

2079-04-24 | डिभिजन वन कार्यालय, रोल्पा