डिभिजन वन कार्यालय, रोल्पाको विरुवा माग गर्ने सम्बन्धी जरुरी सूचना

सात दिन भित्र आफुले रोप्न चाहेको विरुवा माग गर्नुहुन सम्पूर्ण रोल्पाबासीहरुमा अनुरोध छ ।